फेरि दोहोरो अंकले घट्यो सेयर बजार, ४ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । आगामी आर्थिक वर्षको बजेटले शेयर बजार तथा यसका लगानीकर्ताहरुलाई नछुदा सेयर बजार प्रभावित बन्ने क्रमले निरन्तरता पाए सँगै बिहीबार पनि सेयर बजारमा गिरावट आएको लगानीकर्ताहरु बताउछन् । बुधबार दोहोरो अंकले घटेको सेयर बजार बिहीबार पनि दोहोरो अंकले घटेको छ । लगानीकर्ताहरुले शेयर […]

सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक सुरु

काठमाडौं । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक सुरु भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक सुरु भएको हो । कार्यदलले आज कार्यादेशमा सहमति गरेर कार्यादेश बनाएमा आजको संसद बैठक सुचारु हुने छ ।  राष्ट्रपतिबाट संसदमा पेश भएको नीति तथा कार्यक्रममा बहस सुरु हुने छ   । यसअघि सत्तापक्ष […]