आजपनि तीन प्रदेशमा भारी बर्षा हुने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएकोछ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, लुम्बिनी, […]

अर्थशास्त्री तथा वामपन्थी विश्लेषक हरी रोकाको ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तक बजारमा

काठमाडौं । अर्थशास्त्री,वामपन्थी नेता तथा लेखक हरि रोकाको पुस्तक  ‘वैकल्पिक अर्थतन्त्र’ बजारमा आएको छ । उनको यो पहिलो कृति हो बजारमा । आज प्रज्ञा भवनको डवलीमा एस समारोहका बीच भएको बिमोचन कार्यक्रममा पुस्तकका लेखक हरी रोकाले राजनीतिक वृत्त, नीति निर्माता, बौद्धिक जगत् र समग्र समाजबीच नेपालको अर्थ–राजनीतिबारे वैकल्पिक बहस आवश्यक भएकाले पुस्तक मार्फत बैकल्पिक अर्थतन्त्रको वहस […]

यी हुन् उतकृष्ट निजामति कर्मचारी र निजामति सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारी

काठमाडौं । निजामति कर्मचारी दिवसका अवसरमा ४० जना कर्मचारी परस्कृत भएका छन् । । यो वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जना सम्मानित हुन लागेका हुन् । प्रत्येक भाद्र  २२ निजामती सेवा दिवस मनाउने गरिएको छ । २०६१ सालदेखि  यी दिवस मनाउन थालिएको हो ।  

दुर्गा प्रसाईको बीएन्डसी मेडिकल कलेजले पायो एमबिबिएस पढाउन अनुमति

काठमाडौं । दुर्गा प्रसाईकोबीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रा.लिले चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने अनुमति पाएको छ  । चिकित्सा शिक्षा आयोगले यो बर्षमा  वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण गरेको हो  । आयोगले शुक्रबार नै सिट निर्धारणबारेमा सार्वजनिक सूचना जारी गरिसकेको छ । विर्तामोड नगरपालिका वडा नं. ५ […]

तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने नगर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नगर्न भौतिक पूर्वाधार तथा यातायात पूर्वाधार मन्त्रालयलाई निर्देशन दिइका छन् । मन्त्रालयसँग सम्बन्धित विषयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले विधि र कानुनभन्दा दायाँबायाँ नगर्न निर्देशन दिएका हुन् । “अहिले तोड्नपर्ने ठेक्का तोड्न सकिएको छैन । नतोड्नुपर्ने ठेक्का तोडिएको छ । […]

डल्ले च्याउ र मकै बोडीको मूल्य बढ्दा अधिकांस तरकारीको भाउ हिजोकै कायम

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य २८.७५ रुपैँया […]

६३ प्रतिशतलाई काठमाडौं महानगरको नि:शुल्क एम्बुलेन्स बारे जानकारी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले गरेको सेवाग्राही सर्वेक्षणमा सहभागी ५१७ जना उत्तरदातामध्ये ३३९ जना (६६%) ले अनलाइन सेवा होस् भन्ने धारणा व्यक्त गरेका छन् । ३२७ जना अर्थात् ६३ प्रतिशतलाई महानगरपालिकाले उपलब्ध गराएको नि:शुल्क एम्बुलेन्स बारे थाहा पाएको बताए । ४७ प्रतिशतले नि:शुल्क टोल फ्री टेलिफोन सुविधा छ भन्ने थाहा पाएको त्रताए । ६२ प्रतिशतले नगरसभा र […]

बैङ्किङ कसुरसम्बन्धी विधेयक : पीडितलाई न्याय हुने कानुन बन्ने

काठमाडौं । चेक अनादार मुद्दामा पीडितलाई तत्काल न्यायको अनुभूति हुने गरी कानुनी व्यवस्था गर्न सांसदले माग गरेका छन् । आज भएको अर्थ समितिको बैठकमा बैङ्किङ कसुरसम्बन्धी विधेयकको दफावार छलफलमा भाग कुनै हदम्याद नराखी पीडितले न्याय पाउनेगरी कानुनी प्रबन्ध गर्दा सहज हुने धारणा राखेका हुन्  । पछिल्ला समयमा समितिमा  बैङ्किङ कसुर तथा सजायसम्बन्धी विधेयक (दोस्रो संशोधन), […]

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिपक जोसी नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी नियुक्त भएका छन्। बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । जोशी यसअघि पनि पर्यटन बोर्डको  सीईओको भएर काम गरेका ब्यक्ति हुन्   । सिइओको कार्यकाल सकाएर उनी केही समय अघि सम्म नेपाल उधोग परिसघंको महानिर्देशक भएर काम गरेका […]

एनपीएलका ८ फ्रेन्चाइज छनौट, कसले कतिमा पाए ?

काठमाडौं । नेपाल क्रिकटे संघको आयोजनामा २०२४ नोभेम्वर ३० देखि डिसेम्वर २१ सम्म काठमाडौंमा हुने नेपाल प्रिमियर लिगमा सहाभागी हुने फ्नचाइज टिम छनौट भएका छन् । फेनडाइजको टुंगो बिडिङ्ग मार्फत भएको हो । बिडिङ्ग मार्फत छनौट भएका फेन्चाइजमा काठमाडौंमा  कान्तिपुरले, पोखरालाई पोखरा एभेन्जर्सले पाएको छ भने चितवनलाई  चितवन मेडिकल कलेजले पाएको छ । यस्तै लुम्बिनीलाई […]