पाटन दरबार क्षेत्रको भण्डारखालमा ज्वेलरी एक्स्पो हुने
काठमाडौं । ललितपुरको पाटनमा असोज ११ देखि १३ गतेसम्म पाटन दरबार क्षेत्रको भण्डारखालमा ‘पाटन हेरिटेज एण्ड ज्वेलरी एक्स्पो–२०२४’ आयोजना हुने भएको छ । ज्वेलरी व्यवसायको प्रवद्र्धनका लागि सो एक्स्पो आयोजना गर्न लागिएको ललितपुर रत्न तथा आभुषण संघका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए । सो एक्स्पोमा करिव ५० हजारले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ । […]

