सस्तोमा विद्युत उपलब्ध गराउन सरकारसँग नेपाल उद्योग वाणिज्य महासंघको माग

काठमाडौं महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युतलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । । नेपाल उद्योग व्यवसायी महासंघको आयोजनामा  सुदृढ  “अर्थतन्त्त निर्माणको आधार :सवल नीजी क्षेत्र र बलियो पुर्बाधार “बिषयक अन्तरक्रिया कार्यक्रममा   आप्नो मन्तव्तय राख्ने क्रममा उनले  सो माग गरेका हुन । उनले भने , ‘बिजुलीलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध […]

उच्च आर्थिक वृद्धि हासिल गर्न सरकारले निजी क्षेत्रलाई आस्वस्त पार्नु पर्छ : चन्द्र ढकाल

काठमाडौं । विगत दुइ बर्षदेखि निजी क्षेत्र संकुचित छ । उद्योगहरु ४० प्रतिशत हाराहारीमात्रै चलेका छन् । ८६ प्रतिशत रोजगारी दिने निजी क्षेत्र संकुचित हुँदा स्वभाविक रुपमा रोजगारीका अवसर कम भएका छन । निजी क्षेत्र फस्टाइरहेका देशमा काम गर्ने मान्छेहरुको माग छ । हामीले यहाँ रोजगारी दिन सकेका छैनौ । नेपाली युवाहरु रोजगारको खोजीमा  ती […]

नेपाल उद्योग वाणिज्य महासंघबाट धितोपत्रबोर्डको सञ्चालकमा महानिर्देशक गोकर्ण अवस्थीलाई पठाउने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले  नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा महासंघका महानिर्देशक गोकर्ण अवस्थीलाई पठाउन सिफारिस गरेको छ  । एफएनसीसीआईले गत हप्ता महानिर्देशक अवस्थीलाई सेबोनको सञ्चालक समिति सदस्यमा सिफारिस गरेको हो। नेपाल  धितोपत्र बोर्डको संचालक सदस्यमा महासंघको प्रतिनिधि सञ्चालक सदस्यरहने कानुनी  व्यावस्था रहेको छ   । सोही व्यवस्था वमोजिम महासंघले बोर्डमा सञ्चालक […]

निजी क्षेत्र मैत्री नीति निर्माणमा सहयोग गर्ने सांसदको  प्रतिवद्धता

काठमाडौं । निजी क्षेत्र मैत्री नीति निर्माणमा सहयोग गर्ने दुवै संसदका सदस्यले  प्रतिवद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आयोजित कार्यक्रममा सहभागी सांसदहरुले निजी क्षेत्रलाई काम गर्न वाधा नपुग्ने गरि नीति निर्माण गरिने प्रतिवद्धता जनाएका हुन । कार्यक्रममा दुवै सदनका सांसद गरी १०० भन्दा बढी सहभाघि थिए । कार्यक्रममा उप प्रधानमन्त्री एवं अर्थमन्त्री […]

सरकारले गठन गर्ने उच्चस्तरिय आर्थिक सुधार आयोगलाई नेपाल उद्योग महासंघले गर्यो स्वागत

काठमाडौं । सरकारले गठन गर्ने भनेको उच्चस्तरिय आर्थिक सुधार आयोगलाई नेपाल उद्योग महासंघले स्वागत गरेको छ । अर्थमन्त्रालयले सय दिनको कार्यक्रमअन्तर्गत उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने बिषय समावेश गरि सार्वजनिक गरेको छ । महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरिय आयोगको माग राख्दै आइरहेको थियो । अर्थतन्त्र सम्वद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण […]

बिमस्टेक पूर्वाधार विकास कोष अहिलेको आवस्यक्ताः ढकाल

काठमाडौं  । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव राखेका छन् । भारतको नयाँदिल्लीमा बुधबार आयोजना भईरहेको बिमस्टेक बिजनेस समिट २०२४ मा ‘बिम्स्टेकमा व्यापार सहजीकरण प्रवर्द्धन गर्दै इम्प्रुभ्ड क्रस बोर्डर लिंकेज एण्ड ट्रेड इन्फ्रास्ट्रक्चर’ विषयक सत्रमा ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्नुपर्नेमा जोड दिएका हुन् । ढकालले […]

निजी क्षेत्रको मर्यादाक्रमबारे सरकारले अध्ययन गर्छ- गृहमन्त्री

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रलाई राष्ट्रको मर्यादाक्रममा समावेश गर्ने बिषयमा सरकारले अध्ययन गर्ने वताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिसंग वुधबार भएको भेटमा मन्त्री लेखकले निजी क्षेत्र मर्यादित हुनुपर्नेमा कुनै विवाद नरहेको ववताएका हुन् । भेटमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अहिले निजी क्षेत्रको मनोबल घटिरहेको बेलामा निजी क्षेत्रलाई […]

  सरकारले निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गर्नेछ: प्रधानमन्त्री ओली

काठमाडौं ।  निजी क्षेत्रको मनोबल बढने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले छन्  । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघसंगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तार विना बिकास सम्भव नभएको वताउनुहुँदै उद्यमी व्यवसायीलाई सहज हुने नीति लिइने बताएका हुन् । महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित भेटमा प्रधानमन्त्री […]

महासङ्घकोअध्यक्ष प्रत्यक्ष निर्वाचनबाट हुने,  दुईजना वरिष्ठ उपाध्यक्ष रहने

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष पुन प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासंघको  विधानमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान थियो । सो विधानलाई महासङ्घको कार्य समितिले आज सर्वसम्मत संशोधन गरेपछि अब महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छानिने भएको हो । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको विधान आजको कार्यसमिति बैठकले सर्वसम्मतिले पारित […]

निजी क्षेत्रका लागि स्थिर नीति आवश्यक: उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई स्थिर नीतिको आवश्यक रहेको बताए । आईतबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेट आउँदा एक राजनीतिक पार्टीले अघि सारेका नीतिहरु अर्काे पार्टीको सरकार आउँदा परिवर्त हुने प्रवृत्तिमा परिवर्तन गरिनुपर्नेमा जोड दिए […]