टाईम फर्मास्युटिकल्सले आइपिओ ल्याउने

काठमाडौं । टाईम फर्मास्युटिकल्स लिमिटेडको ३० औं वार्षिक साधारण सभा २०८१ साल असोज १२ गते, शनिबार सोल्टी वेस्टेन्ड रिसोर्ट, पटिहानी, चितवनमा  बिहानको १०:०० बजे बस्ने भएको छ । कम्पनीको साधारणसभाले  संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८०\८१ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने,लेखा परीक्षकको प्रतिवेदन सहितको कम्पनीको आ.व. २०८०\८८१ को वासलात […]

पूर्वाञ्चल ल्युव आयलको साधारणसभा हुँदै, आइपिओ जारी गर्ने

काठमाडौं । पूर्वाञ्चल ल्युव आयल लिमिटेडले दोस्रो वार्षिक साधारण सभा सभा २०८१ साल असोज ९ गते, बुधवार (तदनुसार सन २०२४, एअरपोर्ट होटेल, सिनामंगल, काठमाण्डौमा  विहानको १०:०० बजे बोलाएको छ । साधारणसभामा  आर्थिक बर्ष २०८०/८१ को संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नुहुने संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको कम्पनीको आ.व. २०८०/८१ […]

खोरङ्गा हाईड्रोपावरको साधारणसभा हुँदै आइपिओ निश्कासन गर्ने

काठमाडौं । खोरङ्गा हाईड्रोपावर लिमिटेड कम्पनीले  वार्षिक साधारणसभा २०८१ असोज ७ गते  कम्पनीको रजिष्टर्ड कार्यालय महाराजगञ्जमा बोलाएको छ । साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०७०/०७१ को प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,  लेखापरीक्षकको प्रतिवेदनको लेखतवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण छलफल गरी गर्ने,आ.व. २०७१/०८२ को […]

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ आँउदै, शेयर निष्काशन तथा बिक्री प्रबन्धकका एनआईएमबि एस क्यापिटल नियुक्त

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निश्काशन  गर्ने भएको छ । आइपिओ निश्काशनको लागि कम्पनीले एनआईएमबि एस क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । कम्पनीले एनआईएमबि एस क्यापिटल लिमिटेडसंग सम्झौता गरेको छ। सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नेपाल […]

रिलायन्स स्पिनिङ मिल्सलाई कुन आधारमा बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्न दिईयो भन्दै लेखा समितिले सेबोनसँग माग्यो स्पष्टिकरण

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सलाई कुन आधारमा बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्न दिएको भन्दै नियामय नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग स्पष्टिकरण माग गरेको छ। मंगलबार बसेको लेखा समितिले बैठकले रिलायन्स स्पिनिङ मिल्स कुन आधारमा र किन बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्न दिइयो सेबोनलाई पाँच प्रश्न गर्दै सात दिन […]

होटल अकामाले आईपीओ ल्याउदै, यस्तो पायो रेटिङ

काठमाडौं ।  होटल अकामाले सार्वजनिक निष्कासन (आईपीओ) जारी  गर्ने तयारी गरेको छ। गर्नका लागि केयर एनपि होटलले सार्वजनिक निष्कासनका लागि गरेको रेटिङमा डब्बल बी माइनस क्रेडिट रेटिङ पाएको छ । होटलले प्रति शेयर ५० रूपैयाँका दरले शेयर निष्काशन गर्ने घोषणा गरेको थियो । केयर रेटिङ नेपालका अनुसार कम्पनीको होटलले चालू आर्थिक वर्ष २०८०\८१ को पहिलो […]

रिलायन्स स्पिनिङ मिल्सको असार २७ गतेदेखि आईपीओ आउने

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्विकृत प्राप्त गरि बैदेशिक रोजागारमा रहेका नागरिकका लागि प्राथमिक शेयर(आईपीओ) निश्काशन गरेको छ । जम्मा ११ लाख ५५ हजार ९ सय ६० कित्ता प्राथमिस शेयरको १० प्रतिसत अर्थात १ लाख १५ हजार  ५ सय छयानब्बे कित्ता प्राथमिक शेयर बैदेशिक रोजागारमा रहेका नागरिकका लागि खुल्ला गरिएको […]

सर्वसाधारणलाई (आईपीओ) जारी गर्न रिलायन्स स्पिनिङ मिल्सले पायो अनुमति, प्रतिकित्ता ८२० माथि मुल्य

काठमाडौं ।  रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ बिधि मार्फत सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ ।यो सँगै नेपालमा बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने  रिलायन्स स्पिनिङ मिल्स  दोस्रो कम्पनी हुनेछ। कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्ने छ। बुक बिल्डिङ विधिबाट जारी हुने आईपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्ता […]

युनाइटेड मेवाखोला हाइड्रोपावरले आइपिओ जारी गर्ने, प्रत्याभुतिकर्तामा नागरिक लगानी कोष नियुक्त

काठमाडौं । युनाइटेड मेवाखोला हाइड्रोपावरको सर्वसाधारणको लागि आइपीओ निष्काशन हुने भएको  छ । कम्पनीले आइपीओ निष्काशनको प्रत्याभुतिकर्ताको रुपमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । शेयर प्रत्याभुति कार्य गर्ने सम्बन्धमा बुधबार आयोजित एक समारोहका बीच नागरिक लगानी कोषका तर्फबाट  कार्यकारी निर्देशक पर्वत कुमार कार्की र युनाईटेड मेवाखोला हाइड्रोपावरको तर्फबाट अध्यक्ष आषिश थापालले सम्झौता पत्रमा हस्ताक्षर […]

ट्रस्ट माइक्रोइन्स्योरेन्सको साधारणसभा हुँदै, आइपिओ जारी गर्ने

काठमाडौं । ट्रस्ट माइक्रोइन्स्योरेन्सले कम्पनीले असार २२ गते बुटवल स्थित केन्द्रीय कार्यालयमा प्रथम वार्षिक साधारणसभा आह्वान गरेको गरेको छ। कम्पनीको साधारणसभामा अध्यक्षद्वारा प्रस्तुत आ. व. २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आ.व.२०७९/८० को लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोहि अवधिको वित्तिय विवरणहरु सहित […]