पोखरा र गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालनको लागि ओलीको पहल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि  मन्त्रालयसँग स्पष्ट योजना मागेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्बन्धित मन्त्री, सचिव र उच्चाधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान र यात्रुको चापलाई व्यवस्थित गर्न ती दुई नयाँ विमानस्थल पूर्ण सञ्चालनका लागि विद्यमान समस्या, समाधानका उपाय […]

राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकले, संस्कृति र जातिय पहिचान झल्कने पोसाक लगाउन पाउने

काठमाडौं । राष्ट्रिय परिचयपत्रको फोटो खिचाउदा नागरिकले आफ्नो सांस्कृति र जातीय पहिचान झल्किने पोसाक लगाउन पाइने भएको छ । सरकारले राष्ट्रिय परिचयपत्रमा आफ्नो  सस्कृति र जातीय पहिचान झल्कने पोसाक लगाउन पाउने व्यवस्था गरेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्वविधा हटाई सेवा प्रवाहलाई सरल, […]

प्रधानमन्त्री केपी ओलीले आज सचिवहरुलाई निर्देशन दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहनेछन् । उनले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते ब्रिफिङ लिएका थिए अस्तिको ब्रिफिङको आधारमा […]

एकैपटक २१ सचिवको सरुवा कसको पदस्थापना कहाँ

काठमाडौं । हिजो बसेको मन्त्रीपरिषद्को बैठकले एकैपटक नेपाल सरकारका  २१ जना सचिवको सरुवा गरेको छ । सरुवा भएका सचिबमा अर्थ सचिवको जिम्मेवारी राजश्व सचिव डा. रामप्रसाद घिमिरेले पाएका छन् । यस्तै अर्थ सचिवको जिम्मेवारीमा रहेका मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । अर्थ मन्त्रालयको राजश्व सचिवको जिम्मेवारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव […]

सरकारले गर्यो एकैपटक १८ देशमा नेपाली राजदूतको नियुक्ति

काठमाडौं । सरकारले एकैपटक १८ देशका लागि नेपाली राजदूत नियुक्तिको लागी सिफारिस गरेको छ  । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदुत नियुक्ति सम्वन्धी  निर्णय गरेको हो । सिफारिस राजदुतमा  शंकर शर्मालाई भारतीय राजदुतमा नै निरन्तरता दिएको छ यस अघिको सरकारले उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।   भने अमेरिकाका लागि पूर्वमुख्यसचिव लोकदर्श रेग्मीलाई नियुक्त गरिएको बताइएको […]

एक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत निर्यात

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८०/८१मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको […]

विमान दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन

काठमाडौं । सरकारले आज भएको सिम्रिक एयरको  विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, […]

कानून अनुसार बिधुतको बक्यौता महसुल उठाइन्छ – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी नियमअनुसार विद्युत् बक्यौता उठाइने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले विद्युत्को बक्यौता पनि उठाउनुपर्ने र उद्योग पनि चलाउनुपर्ने उल्लेख गरेका हुन । “हामीलाई उद्योगबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कूल गार्हस्थ्य उत्पादन पनि बढाउनु छ”,प्रधानमन्त्री ओलीले लेखेका […]

  सरकारले निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गर्नेछ: प्रधानमन्त्री ओली

काठमाडौं ।  निजी क्षेत्रको मनोबल बढने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले छन्  । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघसंगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तार विना बिकास सम्भव नभएको वताउनुहुँदै उद्यमी व्यवसायीलाई सहज हुने नीति लिइने बताएका हुन् । महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित भेटमा प्रधानमन्त्री […]

यी हुन् प्रधानमन्त्री ओलीका सारथी

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् । यस्ता छन् मन्त्रिपरिषदका सदस्यहरु केपी शर्मा ओली, प्रधानमन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास विष्णु पौडेल, उपप्रधान तथा अर्थ पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय रमेश लेखक, गृह शरतसिंह […]