प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं ।नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए । प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त […]

प्रधानमन्त्री ओलीले सफथ लिदैँ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नव नियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम […]

सत्ता परिवर्तन गर्न कांग्रेस र एमालेबीच सहमति

काठमाडौं ।संसदका ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता समिकरण परिबर्तन गरी सत्ता संचालन गर्ने सहमति गरेका छन् सहमति अनुसार सङ्घीय सरकारमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीले पहिले नेतृत्व गर्ने सहमति भएको छ । एमालेले प्रधानमन्त्री अर्थमन्त्रीसहितका ९ मन्त्रालयहरू पाउने भएको छ भने काँग्रेसले गृहसहित १०मन्त्रालय लिने छ । दुई दलको बीचमा  संविधान संशोधन पनि […]