एनसेलकी विशाखा खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौं । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गर्ने  ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ प्राप्त गरेकी छन् । उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर-टेलिकम’ विधाअन्तर्गत यो अवार्ड पाएकी हुन् । यो अवार्ड उनले सामाजिक क्षेत्रमा गरेका काम  र कामको प्रभावको सम्मान हो । साथै यो अवार्ड एनसेलले एक जिम्मेवार कर्पोरेट […]

विपद्दमा नागरिकलाई एनसेलको साथः निःशुल्क डेटा सेवा सहित पिडितलाई राहत उपलब्ध गराउने

काठमाडौं । असोज ११ र १२ गते देशभर आएको भारी वर्षाका कारण बाढी र पहिरोले विपद्मा  परेका नागरिकलाई  आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन अरु सामान्य अवस्थामा भन्दा सञ्चार सेवाको आवश्यकता महसुस गरी  एनसेललले  आवश्यक उद्धार तथा सहयोगका लागि सम्पर्कमा रहिरहन सञ्चार सेवा सुनिश्चित गर्न प्रतिबद्दता जनाएको छ  । भारी वर्षाका कारण सृजना भएको यस […]

एनसेल फाउन्डेसनले गर्यो निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

काठमाडौं । ]एनसेल फाउन्डेसनले प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको आयोजना गरेको छ । निःशुल्क शिविरमा १२० जना भन्दा बढी  स्थानिय महिलाहरुको सहभागिता थियो भने त्यसमध्ये ९० जना भन्दा बढिले निःशुल्क ‘पाप स्मियर टेस्ट’बाट लाभ लिएका थिए । नेपाल क्यान्सर फाउन्डेसन र पुर्वाञ्चल अस्पतालसँगको सहकार्यमा एनसेल फाउन्डेसनले […]

एनसेल फाउन्डेसनद्वारा पलेशा सहित पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित

काठमाडौं । एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई रु १० लाख नगद पुरस्कारसहित सम्मान गरेको छ । राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालको २५औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित एक कार्यक्रममा एनसेलले पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता […]

एनसेलको १९औं वार्षिकोत्सवको अबसरमा एनसेल फाउन्डेसनको घोषणा २० करोड योगदान गर्ने

काठमाडौं । एनसेललले आफ्नो १९  १९औं  बार्षिक मनाएको छ  बार्षिक उत्सबको अबसरमा एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरु सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गरेको छ “विगतका १९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गर्दै रु २ अर्ब (१ करोड […]

एनसेलद्वारा ठाकुरापुर, कपिलवस्तुमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना

काठमाडौं । एनसेलले प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत गत हप्ता कपिलवस्तुको बाणगंगा नगरपालिका, वडा. नं ४, ठाकुरापुरमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस शिविरमा ३०० भन्दा बढी स्थानियहरुले नि:शुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थिए । नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले मुटु रोग सम्बन्धी विशेषज्ञ […]

प्रभु साहको प्रश्न : एनसेलसँग प्रधानमन्त्रीको सम्वन्ध के ?

काठमाडौं । आम जनता पार्टी (आजपा) सांसद प्रभु साहले एनसेललाई किस्ताबन्दीमा राजश्व तिर्ने गरी नवीकरण गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयमा आपत्ति जनाएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले करदाता कार्यालयले तोकेको राजश्व नलिईकन किस्ताबन्दीमा राजश्व लिने गरी नवीकरण गर्ने निर्णयमा आपत्ति जनाएका हुन् । ‘यो अर्बौ राजश्व हिनामिना हुने गरी सरकारले के […]

एनसेलले ४ किस्तामा शुल्क तिरेर लाइसेन्स नवीकरण गर्ने पाउने

काठमाडौं । आज (बिहीबार) साँझ बसेको मन्त्रिपरिषद्ले एनसेल मोबाइल लाइसेन्सको नवीकरणको शुल्क चार किस्तामा ब्याज सहित बुझाउने शर्तसहित नवीकरण गर्न दिने निर्णय गरेको छ । अगामी भदौ १५ गते भित्रमा एनसेलले तेस्रो पटकको लागि लाइसेन्स नवीकरण गर्नु अबस्था रहेको थियो । उक्त मितिमा लाइसेन्स नवीकरण नभए कानुन अनुसार एनसेलको लाइसेन्स स्वत खारेजीमा पर्ने थियो। बैठकले […]

सरकारको अकर्मण्यताले संकटमा एनसेल

काठमाडौं । सरकारको अकर्मण्यताका कारण दूरसञ्चार सेवा प्रदायक एनसेल संकटमा परेको छ। लाइसेन्स नवीकरणका सम्बन्धमा सरकारले चासो नदेखाउँदा एनसेलको सेवा बन्द हुने अवस्थामा पुगेको हो। २०६१ भदौ १६ गते जीएसएम सेलुलर मोबाइलको लाइसेन्स प्राप्त गरेको एनसेलको लाइसेन्स नवीकरण अवधि यही भदौ १५ गते सकिँदैछ। एनसेलले आफ्नो सेवा सञ्चालनमा राखिराख्न उक्त मिति भित्रमा नवीकरण गर्नु पर्छ। नेपालमा […]

अप्टिकल फाइबर काटिएर अवरुद्ध भएको एनसेलको सेवा पुर्ण रुपमा सञ्चालनमा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको सेवामा देखिएको समस्या समाधान भएको छ। अप्टिकल फाइबर काटिँदा एनसेलको सेवा अवरुद्ध भएको थियो। प्राविधिक टिमको प्रयासमा छोटो समयमा नै सेवा पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकिएको एनसेलले जानकारी दिएको छ। अप्टिकल फाइबर काटिँदा आज दिउँसो करिब पौने चार बजेतिर एनसेलको सेवामा समस्या उत्पन्न भएको थियो। करिब दुई घण्टाको प्रयास पछि […]