स्वास्थ्य बीमाको भुक्तानी सरल र सहज हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तान व्यवस्थालाई सरल बनाउन भनेका छन् । स्वास्थ्य बीमा बोर्डको स्ञापना दिबसका दिन बोर्डले आयोजना गरेको आठौँ स्वास्थ्य बीमा दिवसका कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिएका हुन् । “अनलाइन सदस्यता […]