नेपाल इन्फ्रास्ट्रकचर बैंक(निफ्रा) को सिइओमा कृष्ण बहादुर अधिकारी नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेड को सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा कृष्ण बहादुर अधिकारीलाई नियुक्त गरेको छ । हिजो साउन ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम उनी सीइओ नियुक्त भएका हुन । सिइओमा नियुक्त अधिकारी यस अघि नेपाल बैङ्कमा नै सिइओको चार बर्षे कार्यकाल पुरा गरेर बाहिरिएका थिए । उनले इक्वीटी नेपालसँगको […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक शेयर बिक्रिमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको आफ्नो नाममा रहेको १,०८,००० कित्ता संस्थापक शेयर  बिक्रीमा रहेको छ । बैङ्कले यसअघि बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राधिकार बिध्यमान संस्थापक शेयरधनिको हुने कानुनी प्रावधान बमोजिम संस्थापक शेयरधनीलाई सो शेयर खरिदको लागि आव्हान गरेको थियो । सो समय भित्र हाल रहेका […]

निफ्राले खुलायो रिक्त सिईओ पदका लागि आबेदन

काठमाडौं । नेपाल इण्फ्राइस्टक्चर बैङ्क (निफ्रा)ले  प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त माग गरेको छ  । आज एक सुचना प्रकाशित गर्दै बैङ्कले प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त माग गरेको हो । प्रकाशित सुचना अनुसार इच्छुक उमेद्वारले चैत २९ गते साँझ ५ बजे भित्र दरखास्त दिन भनेको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले माघको पहिलो […]