रिभर फल्स पावर कम्पनिले हकप्रद ल्याउदै
काठमाडौं । रिभर फल्स पावर कम्पनिले हकप्रद ल्याउने भएको छ । कम्पनीले बैंक ऋण भुक्तानी गर्न चुक्ता पुँजी बराबरको रकम हकप्रदका रुपमा सेयरधनीबाट जम्मा गर्न लागेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १\१ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने निर्णय गरेको हो। संचालक समितिको बैठकले बैंक ऋण भुक्तानी गर्नका लागि हाल कायम रहेको […]