काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत् मुुलुकको स्टार्ट अप क्षेत्रको विकासको लागि १ अर्बको कोष निर्माण गरिने भएको छ । नवीनतम सोच सहित युवाहरुले सञ्चालन गर्ने स्टार्टए अप उद्योगका लागि स्टार्टअ अप कोष निर्माण गरिने बताइएको हो । साथै युवा उद्यमी कार्यक्रम समेत अघि बढाइने भएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
-
विद्युत् प्रसारण र वितरण प्रणाली सुधार तथा विस्तारका लागि ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी जुट्यो
-
चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ
-
२८ अंकले नेप्से बढ्दा कारोबार रकम ८ करोडले खुम्चियो, ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
-
ग्लोबल र सुपरखुदी हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने
-
मेट लाइफको नयाँ बोनसदर सार्वजनिक
-
ह्वावे नेपाल र टिजेएफबीच ‘फ्युचर कनेक्ट समिट २०२५’ सम्पन्न: नेपालको फाइभजीमा ह्वावेले सहयोग गर्ने