काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत् मुुलुकको स्टार्ट अप क्षेत्रको विकासको लागि १ अर्बको कोष निर्माण गरिने भएको छ । नवीनतम सोच सहित युवाहरुले सञ्चालन गर्ने स्टार्टए अप उद्योगका लागि स्टार्टअ अप कोष निर्माण गरिने बताइएको हो । साथै युवा उद्यमी कार्यक्रम समेत अघि बढाइने भएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
-
एनएमबि बैंकको बैंकिङ्ग सेवा २४ घण्टा अवरुद्ध हुने
-
सिटिजन्स बैंकको नेतृत्वमा ४१.०६ मेगावाट क्षमताको जलविद्युत परियोजना अघि बढ्दै
-
२१ सयले महँगियो सुन
-
स्ट्यान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ वने गोरख राणा
-
अविट इनर्जी लिमिटेडको प्रथम वार्षिक साधारण सभा हुँदै आइपिओ जारी गर्ने
-
सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रिमा, बिध्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने