स्टार्टअप बोर्ड गठन गरिने, १ अर्बको स्टार्टअप कोष घोषणा

काठमाडौं । सरकारले स्टार्टअप बोर्ड गठन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष स्टार्टअप बोर्ड गठन गरिने बताएका हुन् ।

स्टार्ट अप बिजनेशलाई प्रोत्साहन गर्न १ अर्बको नेपाल स्टार्ट अप कोष बनाइने अर्थमन्त्री पुनले बताएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार