सरकारी निकायले नेपाली गलैँचा किन्नुपर्ने

काठमाडौं । अब सरकारी तथा सार्वजनिक निकायले नेपालमै उत्पादन भएको गलैँचा खरिद गर्नुपर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै यस्तो घोषणा गरेका हुन् ।

आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको अर्थमन्त्री पुनले बताएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार