काठमाडौं । शुभम पावर लिमिटेड पुन बिधुत उत्पादन सुरु भएको जनाएको छ । कम्पनीले संचालन गरिरहेको ९९० किलोवाटको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजनामा अघिल्लो बर्ष बाढीले गर्दा बिधुत उत्पादन बन्द भएको थियो ।
कम्पनीले २०८१ जेठ २२ देखि पुन: विद्युत उत्पादन सुरु भएको बताएको छ ।