माउन्टेन इनर्जी नेपालको बोनस शेयर शेयरधनिको खातामा

काठमाडौं । माउन्टेन इनर्जी नेपाल ले .बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ ।

माउन्टेन इनर्जी नेपाल लि को दशौं वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लि. र सिडिएस एण्ड क्लियरिङ्ग लि.मा अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइ  कम्पनीको  २०८० फागुन २९ सम्म कायम भएका शेयरधनीको हितग्राही खातामा बोनस शेयर खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार