RE
Global College

खोरङ्गा हाईड्रोपावर लिमिटेडको बिशेष साधारणसभा हुँदै हकप्रद जारी गर्ने

काठमाडौं । खोरङ्गा हाईड्रोपावर लिमिटेड ले विशेष साधारणसभा खोरद्रा हाईड्रोपावर लिमिटेडको २०८१ असार १४ गते विहान १०:०० बजे कम्पनीको सम्पर्क कार्यालय महारागञ्ज, काठमाण्डौंमा बोलाएको छ ।

बिषेश साधारणसभामा कम्पनीको अधिकृत तथा जारी पुँजा बृदी गर्ने, कम्पनीको ठेगाना परिवर्तन गर्ने, १७५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने, कम्पनीको प्रवन्धपत्र नियमावलीमा संशोधन गर्ने, प्रस्तावित संसोधन सम्बन्धमा नियमनकारी निकायवाट कुनै फेरबदल सुझाव या निर्देशन प्राप्त भएमा कार्यान्वयन गर्नका लागि आवश्यक संसोधन समायोजन गर्न सम्पुर्ण अधिकार सञ्चालक समितिसाई प्रदान गर्ने निर्णय गर्ने जनाइएको छ ।

NECO

Leave Your Comment

Related News