भोटेकोशी खोला जलविद्युत आयोजनाको इन्टेक ढलान भत्किदा ३ जना बेपत्ता

काठमाडौं ।  सिन्धुपाल्चोकको भोटेकोशीमा निर्माणाधीन जलविद्युत् आयोजनाको इन्टेक ढलान भत्किदा ३ जना बेपत्ता भएका छन् । इलेक्ट्रिक हाइड्रोपावरले निर्माण गरिरहेको ४० मेगावाटको भोटेकोशी खोला जलविद्युत आयोजना इन्टेक ढलान भत्किदा ३ जना बेपत्ता भएका हुन्।

ढलान भत्किदा १० जना मजदुर फसेका थिए।, जसमध्ये ७ जनाको उद्धार गरिएको छ । बाँकीको उद्धार भइरहेको बताइएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार