SKIP THIS

NCELL

खोरङ्गा हाईड्रोपावरको साधारणसभा हुँदै आइपिओ निश्कासन गर्ने

काठमाडौं । खोरङ्गा हाईड्रोपावर लिमिटेड कम्पनीले  वार्षिक साधारणसभा २०८१ असोज ७ गते  कम्पनीको रजिष्टर्ड कार्यालय महाराजगञ्जमा बोलाएको छ ।

साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०७०/०७१ को प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,  लेखापरीक्षकको प्रतिवेदनको लेखतवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण छलफल गरी गर्ने,आ.व. २०७१/०८२ को लागि लेखकार्य गर्ने, लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने, संचालक समितिबाट भए गरेका निर्णय, काम कारवाही अनुमोदन गर्ने,संचालक समितीको गठन गर्नेछ ।

साधारणसभाले संचालक समितीको सर्वथा भत्ता निर्धारण गर्ने संस्थागत सुशासन प्रतिवेदन माथि छलफल गर्ने रहेका छन् ।

साधारणसभाको बिशेष प्रस्तावमा  कम्पनीको प्रबन्धपत्र, नियमावली संसोधन गर्ने, कम्पनीको प्रबन्धपत्र नियमावलीमा नियामक निकुनै फेरबदल, संसोधन, थपघट गर्नुपर्ने सुझाव प्राप्त भएमा सो सम्बन्धमा थपघट गर्न संचालन समितीलाई अख्तियारी दिने,कम्पनीको शेयर प्रारम्भिक सार्वजनीक निष्काशन गर्ने ,कम्पनीको लगानी माथि छलफल गरी पारिग गर्ने रहेको जनाइएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार