रघुगंगा हाइड्रोपावरको आईपीओ आउँदै

काठमाडौं । रघुगंगा हाइड्रोपावर लिमिटेडले प्राथमिक साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले पुस २२ गते रत्नपार्कस्थित नेपाल विद्युत् प्राधिकरणको सभाहलमा बस्ने आठौं वार्षिक साधारणसभा आईपीओ निष्कासनको प्रस्ताव राख्नेछ ।

सभामा उक्त प्रस्ताव स्वीकृत भएमा कम्पनीले आईपीओ जारी गर्नेछ ।

साथै सभाले गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायत अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित पनि गर्नेछ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार