काठमाडौं । राधी विद्युत कम्पनीको साधारण सभा स्थगित भएको छ ।
कम्पनीको साधारण सभा पुस १८ गतेका लागि बोलाइएको थियो ।
सभा सञ्चालन गर्न आवश्यक गणपूरक संख्या नपुगेकाले स्थगन भएको कम्पनीले जानकारी दिएको छ ।