लाइफ इन्स्योरेसन्स कम्पनीको सञ्चालक समितिमा कोमल अग्रवाललाई निरन्तरता

काठमाडौं लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा कोमल अग्रवाललाई नियुक्त गरिएको छ ।

कम्पनीमा यस अघि पनि सञ्चालक समितिले अग्रवाललाई सञ्चालनको जिम्मेवारी दिएको थियो ।
फागुन २५ गते अग्रवालको कार्यकाल समाप्त भए सँगै उनलाई सञ्चालकको जिम्मेवारी पुन दिइएको हो ।

कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालमा पुनः जिम्मेवारी दिने निर्णय गरेको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार