छ्याङदी हाइड्रोपावरको जेठ २ गते बुक क्लोज हुने

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडको जेठ १ गते बुक क्लोज हुने भएको छ ।  कम्पनीको  कायम चुक्ता पूँजी ३,८९,७०,५०० बरावरको प्रतिशेयर १ सयका दरको २८,६९,७७५ कित्ता साधारण शेयर १११ किरण शेयर बराबर नयाँ १ कित्ता साधारण शेयरको अनुपातमा १८,६९०७५०० बरावरको प्रति शेयर १ सयका दरका ३८,६९,७७५ कित्ता हकप्रद शेयर निष्काशन प्रयोजनार्थ २०८२ बैसाख २  गते (एक दिन) शेयरधनी दर्ता पुस्तिका बन्द रहने कम्पनीले जनाएको छ । जेठ १ २०८१ सम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आबेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार