काठमाडौं । सरकारले आगामी आर्थिक वर्षा लागि प्रसारण लाईन विस्तार विकासका लागि १३ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ । उक्त कार्यक्रम अन्तर्गत उद्योगलाई प्रसारण लाइन निर्माण देखि लिएर उपत्यकमा भूमिगत विद्युतको विकास , कर्णालीमा नियमित विद्युत आपूर्तिका लागि कोहोलपुर , सुर्खेत जुम्ला १३२ केभी प्रसारण लाइन दुई वर्ष भित्र सम्पन्न गरिने छ ।
Leave Your Comment
Related News
-
तिहारअघि फूल फुलेपछि कोल्डस्टोरमा भण्डारण
-
एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला
-
नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक
-
तीन महिनामा वीरगञ्ज भन्सारबाट ३ खर्ब १२ अर्बको आयात, निर्यात पनि सबैभन्दा बढी
-
लुम्बिनी केबलकारमा भारतीय पर्यटक आगमनमा उल्लेखनीय वृद्धि, पाँचतारे होटेल र क्यासिनो समेत निर्माण अन्तिम चरणमा
-
५७ प्रतिशतले निर्यात बढ्दा पनि ५ खर्ब ३२ अर्ब व्यापार घाटा, आयातित कच्चा पदार्थको भरमा व्यापार



