राष्ट्र बैंकको लिखित परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । लोकसेवा आयोगबाट लिइएको नेपाल राष्ट्र बैंकको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।

उत्तीर्णहरुको नाम थर र रोलनम्बर सार्वजनिक गर्दै आयोगले अन्तर्वार्ता तथा अन्य कार्यक्रमको लागि सम्बन्धित निकायमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार