काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले शीब श्री हाइड्रोपावर कम्पनीको शेयर मूलय समायोजन गरेको छ । कम्पनीले हकप्रद शेयर जारी गरे पश्चात नेपसेले शेयर मूल्य समायोजनग गरेको हो । कमपनीको हकप्रद निकाल्न शुर गरेको दिनको अघिल्लो दिनको शेयर मूल्य प्रति शेयर २ सय ८५ रुपैँया ६५ पैसा रहेकोमा समायोजन पश्चात प्रति शेय मूल्य १ सय ९२ रुपैँया ८३ पैसा रहेको छ कम्पनीले सतप्रतिशत हकप्र शेयर जारी गरेको थियो ।
शिव श्री हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन

