मिड सोलु हाइड्रोपावरको बोनस सेयर घोषणा

काठमाडौं । मिड सोलु हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । यस कम्पनीको बिहीबार अपराह्न ४ बजे बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो प्रस्ताव विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार