श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको साधारण सभा पुस २४ गते ,बुकक्लोज कहिले ?

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको पुस २४ गते साधारण सभा बोलायको छ । सभा क्लब डे नोभो प्रा. लि. को सभाकक्ष, कालिकानगर, बुटवल, रुपन्देही बिहान ११ बजे सुरु हूनेछ । सभामा लेखा परीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वासलात, आ. व. २०८१\०८२ को नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसंग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने  ।

साधारण सभा प्रयोजनको लागि श्रीनगर एग्रीटेकले पुस ७ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ६ गतेसम्म नेप्सेमाकारोबार भइ कायम सेयरधनिहरुले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार