बैंकिङ कसुरका फरार कसुरदार घलान पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा फरार रहेको व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको सानेपाका ३७ वर्षीय चित्रबहादुर घलान छन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनलाई बैंकिङ कसुरमा १ करोड जरिवाना र १ वर्ष १० दिन कैद तोकिएका थियो ।
पक्राउ परेका उनलाई फैसला कार्यालयनका लागि अदालतमार्फत नख्खु कारागार पठाइएको ललितपुर प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार