RE
Global College

पाँचथर पावर कम्पनीले एक्सेस इन्भेष्टमेन्ट र मेघा भेञ्चर प्राप्ति गर्ने

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले एक्सेस इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. र मेघा भेञ्चर प्रा.लि.लाई प्राप्ति (Acquisition) गर्ने भएको छ । कम्पनीको पुस ९ गते  बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले दुई कम्पनीलाई अधिग्रहण गर्ने सम्बन्धमा साधारण सभाबाट स्वीकृति प्राप्त गर्ने तथा त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको जनाएको छ। साथै, अधिग्रहण प्रक्रियालाई अगाडि बढाउन सम्बन्धित पक्षहरूबीच समझदारी पत्र (MoU) मा हस्ताक्षर गर्ने निर्णयसमेत गरिएको छ।

NECO

Leave Your Comment

Related News