CLI

एशियन हाइड्रोपावरलाई सौर्य आयोजना विकासका लागि ‘एलओआई’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत एशियन हाइड्रोपावर लिमिटेडलाई ग्रिड–जडित सौर्य पीभी ऊर्जा आयोजनाको विकासका लागि Letter of Intent (LOI) प्रदान गरेको छ।

कम्पनीले Special Purpose Vehicle (SPV) मार्फत २ सौर्य आयोजना अघि बढाएको छ। मधेश प्रदेशको धनुषा जिल्लामा ३० मेगावाट र सर्लाही जिल्लामा १० मेगावाट क्षमताका सौर्य ऊर्जा आयोजना विकास भइरहेका छन् । दुवै आयोजनाका लागि NEA सँग विद्युत खरिद सम्झौता (PPA) समेत सम्पन्न भइसकेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार