काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को समीक्षाका लागि पुस २१ गते सोमबारका लागि तय गरेको वार्षिक साधारण सभा गणपूरक सङ्ख्या नपुगेका कारण स्थगित भएको छ।
दोर्दी खोलाको साधारण सभा स्थगित


