CLI

भक्तपुर २ मा राजीव खत्री विजयी, महेश बस्नेत पराजित

भक्तपुर । भक्तपुर २ मा एमाले सचिव महेश बस्नेतलाई पराजित गर्दै रास्वपाका राजीव खत्री विजयी भएका छन् ।

निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार राजीवले ४२३३४ मत ल्याउँदा बस्नेत १०९९६ मतमा रोकिए । दुईजनाबीचको मतान्तर ३१३३६ रहेको छ ।

८४०१ भोटसहित कांग्रेसका कवीर राना तेस्रो स्थानमा आए ।

Leave Your Comment

Related News