CLI

भुजुङ्ग हाइड्रोपावरको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?            

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भुजुङ्ग हाइड्रोपावरको सयेर सूचिकृत भएको छ ।  बिहीबार नेप्सेमा कम्पनीको १ करोड कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीले सर्वसाधारणमा जारी गरेको २० लाख कित्ता सेयर र संस्थापक समूहको ८० लाख कित्ता सेयर नेप्सेमा सुचिकृत भएको छ ।

पहिलो कारोबारको लागी नेप्सेले कम्पनीलाई ९०.०४ रुपैयाँदेखि २७०.१२ रुपैयाँसम्मको ओपानिङ सेञ्ज प्रदान गरेको छ ।

सो रेञ्जको आधारमा कम्पनीको पहिलो कारोबवार हुनेछ । नेप्सेले कम्पनीलाई ‘BJHL’ सिंम्बोल दिएको छ ।

Leave Your Comment

Related News