काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अधिवक्ता डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका छन् । रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कानून व्यवसायीको रुपमा काम गरिसकेका कँडेललाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो ।महान्यायाधिवक्ताको शपथ ग्रहण ५:१० मिनेटमा सर्वोच्च अदालतमा हुँदैछ ।
महान्यायाधिवक्ताको शपथ ग्रहण ५:१० बजे हुँदै


