CLI

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना, सेवाग्राहीले गुनासो सिधै राख्न सक्ने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाहमा देखिएका समस्या, ढिलासुस्ती र नागरिक गुनासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्न ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार अब सेवाग्राहीले मन्त्रालयका काम–कारबाही, प्रक्रिया र नतिजासँग सम्बन्धित गुनासा सिधै राख्न सक्नेछन्।

Leave Your Comment

Related News