काठमाडौं । शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ ।
सरकारी कार्यालय र शैक्षिक संस्थामा भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय भएको थियो ।
पेट्रालियम आपूर्तिमा उत्पन्न असहजताका कारण यो निर्णय गरिएको बताइएको छ ।




