CLI

आईपीएल २०२६: केकेआर विरुद्ध पञ्जाब

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत आज, अप्रिल ६ (चैत २४), सोमबारको खेलमा कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्स  बीच प्रतिस्पर्धा हुँदैछ।

यो खेल कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ। जारी सिजनमा पञ्जाबले ३ खेलमध्ये २ मा जित हात पार्दै उत्कृष्ट लय देखाएको छ भने कोलकाता आफ्नो घरेलु मैदानमा पहिलो जितको खोजीमा मैदान उत्रिनेछ।

Leave Your Comment

Related News