काठमाडौं । प्रहरी हिरासतमा रहेएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएको छ । काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको राससलाई बताए।
अध्यक्ष ओली र नेता लेखक रिहा


