CLI

ओम मेगाश्री फर्मास्युटिकल्स र रोयल फर्मास्युटिकल्स मर्ज हुने

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्रा.लि. लाई प्राप्ति गर्ने भएको छ ।  ओम मेगाश्री फर्मास्युटिकल्सको असार २ गते साँझ ६:१५ बजे बसेको संचालक समितिको बैठकले रोयल फर्मास्युटिकल्स प्रा.लि. लाई प्राप्ति गर्ने निर्णय गरेको हो ।

सोहि बमोजिम आज असार ३ गते बिहान ८ बजे  दुवै कम्पनीबिज प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।

Leave Your Comment

Related News