CLI

थ्रीस्टार हाईड्रोपावरको सीईओमा अधिकारी नियुक्त

काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्दीप अधिकारी नियुक्त गरेको छ ।

कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई कम्पनीको सीईओको जिम्मेवारी दिएको हो ।

 

Leave Your Comment

Related News