काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिलेलाभांश घोषणा गरेको छ । शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत बोनस सयेर वितरण गर्ने निर्णय गरेको छ। । प्रस्तावित बोनस शेयरका लागि कुल रकम ३ करोड ४० लाख रुपैयाँ रहेको छ। त्यसतै कम्पनीले १७ लाख ८९ हजार रुपैयाँ कर तिर्नका लागि छुट्याएको छ ।
कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई करसहित १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।



