RE
Global College

हिमालय उर्जा विकास कम्पनीको हकप्रदमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ९९ लाख कित्ता हकप्रदको लागि २४ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको थियो ।

कम्पनीले ९९ करोड बराबरको हकप्रद निष्काशन गरेको छ । शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले हकप्रद निष्काशनको लागि २०८१ असार २० गते बुकक्लोज गर्ने निर्णय गरेकोले असार १९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डबाट  असार ७ गते कम्पनीले  हकप्रद निष्काशनको लागि अनुमति प्राप्त गरेको थियो ।

 

NECO

Leave Your Comment

Related News