माण्डु हाईड्रोपावर कम्पनीको विद्युत उत्पादन अबरुद्द

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले माण्डु हाईड्रोपावर कम्पनीको विद्युत उत्पादन अबरुद्द भएको छ । गत शुक्रबारदेखि परेको अविरल वर्षाको कारण बागमती खोलामा आएको भिषण बाढी तथा पहिरोले माण्डु हाइड्रोपावरको पावर हाउस तथा हेड वक्र्समा रहेको भौतिक संरचनामा क्षति पुगेको छ  ।

बाढीले पुर्याएको क्षतिको एकिन विवरण भने आउन बाँकी रहेको कम्पनीले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार