काठमाडौं । सरकारले आगामी आर्थिक वर्षा लागि प्रसारण लाईन विस्तार विकासका लागि १३ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ । उक्त कार्यक्रम अन्तर्गत उद्योगलाई प्रसारण लाइन निर्माण देखि लिएर उपत्यकमा भूमिगत विद्युतको विकास , कर्णालीमा नियमित विद्युत आपूर्तिका लागि कोहोलपुर , सुर्खेत जुम्ला १३२ केभी प्रसारण लाइन दुई वर्ष भित्र सम्पन्न गरिने छ ।
Leave Your Comment
Related News
-
सन नेपाल लाइफको ५२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
-
रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
-
नेशनल लघुवित्तको ५१ हजार बढी कित्ता संस्थापक सेयर बिक्री
-
कुमारी बैंकको १ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा, मूल्य कति ?
-
नुवाकोटको विदुरका होटलमा १२ करोड ७१ लाखको क्षति, व्यवसाय फर्काउन र बैंकको ब्याज छुट दिन महासंघको अपिल
-
सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिन पाइन्छ आवेदन ?




