CLI

युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावरको २ लाख ३१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको छ।

युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावरको २ लाख ३१ हजार कित्ता बोनस सूचीकृत भएको छ।

कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई वितरण गरेको ५.५० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

हाइड्रोपावरको बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

Leave Your Comment

Related News