शिव श्री हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न तोक्यो बुक क्लोज मिति

काठमाडौं । शिव श्री हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि साउन १६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, साउन १५ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र यसको हकप्रद सेयर भर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार