RE
Global College

विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी कम्पनीको धितोपत्र सम्बन्धी अभिलेख राख्ने, शेयर अभौतिकरण गर्ने, प्रमाणपत्र वितरण गर्ने, नामसारी लगायत शेयरधनीहरुको शेयर लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि प्रभु क्यापिटल लिमिटेडलाइ शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको वैठकबाट शेयर रजिष्टारमा प्रभु क्यापिटललालई नियुक्त गर्ने निर्णय गरिएको बताईएको छ ।

यस कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु श्री प्रभु क्यापिटल लिमिटेड मार्फत हुने व्यहोरा सम्पूर्ण शेयरधनी महानुभाव कम्पनीले माथिल्लो माछाखोला साना जलविद्युत आयोजना ४.५५ मे.वा. को बिधुत उत्पादन कार्य अगाडि बढाएको छ

 

NECO

Leave Your Comment

Related News