१ अर्बको स्टार्ट अब कोष निर्माण गरिने

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत् मुुलुकको स्टार्ट अप क्षेत्रको विकासको लागि १ अर्बको कोष निर्माण गरिने भएको छ । नवीनतम सोच सहित युवाहरुले सञ्चालन गर्ने स्टार्टए अप उद्योगका लागि स्टार्टअ अप कोष निर्माण गरिने बताइएको हो । साथै युवा उद्यमी कार्यक्रम समेत अघि बढाइने भएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार